‘जहाजैमा’मा वर्षा सिवाकोटी अनुबन्धित

July 13, 2025 at 06:52 AM

कृषा चौलागाईको निर्देशनमा बन्न लागेको नयाँ चलचित्र ‘जहाजैमा’ मा अभिनेत्री वर्षा सिवाकोटी अनुबन्धित भएकी छन् । निर्माण टिमले शनिबार उनलाई औपचारिक रूपमा अनुबन्ध गरेको हो । अनुबन्ध पश्चात् सिवाकोटीले कथा र टिम मन परेको कारण चलचित्रमा काम गर्न सहमति जनाएको बताएकी छन् । उनले उत्कृष्ट टिमसँग काम गर्ने अवसर पाएकोमा खुसी व्यक्त गरेकी छन् । […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...