दीपेन्द्रको निर्देशनमा चलचित्र ‘मुनामदनको ब्रेकअप’ बन्ने, अभिनेतामा कटुवाल अनुबन्ध

July 13, 2025 at 06:48 AM

काठमाडौं – नयाँ र फरक स्वादको प्रेम कथा लिएर ‘मुनामदनको ब्रेकअप’ नामक चलचित्र निर्माण हुने भएको छ। पत्रकारिता पृष्ठभूमिका परिचित नामहरू दीपेन्द्र लामा (निर्देशक), सामीप्यराज तिमल्सेना (पटकथा लेखक) र श्रीधर पौडेल (कार्यकारी निर्माता) को त्रिकोणात्मक सहकार्यमा यो चलचित्र बन्न लागेको हो। यसअघि ‘गोपी’ चलचित्रमा सँगै काम गरिसकेका यी तीन जनाको पुनः सहकार्य हुन लागेको हो। […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...