संसारकै कान्छा निर्देशक सौगातको ‘भूवा’ इन्डक्ल्याप

July 13, 2025 at 09:39 AM
1 min read

गिनिज बुक अफ वर्ल्ड रेकर्डमा संसारकै कान्छा चलचित्र निर्देशकका रूपमा नाम लेखाउन सफल सौगात विष्ट निर्देशित नयाँ लघु चलचित्र ‘भूवा’ को छायांकन कार्य सम्पन्न भएको छ। डान्स फिभरको प्रस्तुति रहेको यस aफिल्मलाई सम्झना पोखरेलले निर्माण गरेकी हुन् । ‘भूवा’ शीर्षकले सांस्कृतिक र पारिवारिक सन्दर्भ समेट्ने चलचित्रका प्रमुख कलाकार गजित विष्टले बताए । विष्ट कथाको मुख्य […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...