विल्सनको ‘मैझारो’मा मिरुना र धिरजपछि दिया अनुबन्धित

July 13, 2025 at 09:15 AM

फिल्म ‘मैझारो’ मा अभिनेत्री दिया पुन अनुबन्धित भएकी छन् । निर्माण पक्षले शनिबार उनलाई औपचारिक रुपमा अनुबन्ध गरेको हो । ‘मैझारो’ अभिनेता तथा निर्देशक विल्सन विक्रम राई (तक्मेबुढा) को डेव्यु निर्देशकिय फिल्म हो । यसअघि फिल्म ‘मैझारो’ अभिनेता धिरज मगर र अभिनेत्री मिरुना मगर फिल्मका लागि अनुबन्धित भइसकेका थिए । अब दिया पनि फिल्ममा मुख्य […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...