विल्सनको ‘मैझारो’ मा दीया

July 13, 2025 at 10:19 AM

काठमाडौं– अभिनेता तथा निर्देशक विल्सन विक्रम राई (तक्मे बुढा) को निर्देशनमा बन्ने फिल्म ‘मैझारो’ मा अभिनेत्री दीया पुन अनुवन्धित भएकी छन् । निर्माण पक्षले शनिवार उनलाई औपचारिक रुपमा अनुवन्ध गरेको हो । यसअघि अभिनेता धिरज मगर तथा अभिनेत्री मिरुना मगर फिल्मका लागि अनुवन्धित भइसकेका छन् । अब दीया पनि फिल्ममा मुख्य पात्रका रूपमा जोडिएपछि कलाकारको सूची विस्तार भएको छ । निर्देशक राईका अनुसार फिल्मको कथाले मागेअनुसार दीयालाई अनुवन्ध गरिएको हो । फिल्मका अन्य कलाकारको नाम सार्वजनिक हुन बाँकी छ । तक्मे प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्म ‘मैझारो’ पूर्वी पहाडको जीवनशैली, संस्कृति ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...