मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) व्यापार व्यवसायमा मनग्य लाभ हुनेछ। आयआर्जनका नयाँ स्रोतहरू फेला पर्नेछन्। माननीयजनको सहयोगले रोकिएका काम पुनः प्रारम्भ हुनेछन्। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ। वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) मेहनतले नाम, काम, दाम र इनाम दिलाउनेछ। […]
The post आज–३० आषाढ २०८२ सोमवारको राशिफल appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...