‘जदौ’मा प्रभातपाल ठकुरी र नीति शाहको जोडी देखिने

July 14, 2025 at 03:36 AM

काठमाडौं – अन्तरजातीय प्रेमकथामा आधारित नेपाली चलचित्र ‘जदौ’ मा अभिनेता प्रभातपाल ठकुरी र अभिनेत्री नीति शाह मुख्य भूमिकामा देखिने भएका छन्। हालका चर्चित मोडल तथा अभिनेता प्रभातपाल ठकुरी फिल्ममा नीति शाहको जोडीको रूपमा अनुबन्धित भएका हुन्। चलचित्रको निर्देशन कसले गर्दैछ भन्ने कुरा सार्वजनिक नगरिए पनि, काजी लिम्बूले यसको लेखन र निर्माण परिकल्पनाको जिम्मेवारी सम्हालेका छन्। […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...