‘नक्कल गर्ने मानसिकता र सल्लाहबिना फिल्मको प्रदर्शन मिति जुधाउने प्रवृत्तिले यो उद्योगलाई कमजोर बनाइरहेको छ’: रविन्द्र खड्का, फिल्मकर्मी

July 14, 2025 at 08:25 AM

काठमाडौं– नेपाली फिल्म उद्योगमा तीन दशकभन्दा बढी समय समर्पण गरेका अभिनेता, निर्देशक तथा समाजसेवी रविन्द्र खड्का आज पनि उत्तिकै ऊर्जाशील छन् । साउन १६ गतेदेखि प्रदर्शनमा आउन लागेको नयाँ नेपाली फिल्म ‘रियाल रिँगेट’ मार्फत लामो समयपछि अभिनयमा फर्किएका कलाकार खड्काले आफ्नो यात्राका क्रममा ८० भन्दा बढी फिल्म, ५० भन्दा बढी टेलिश्रृंखला, दर्जनौँ म्युजिक भिडियो तथा केही विज्ञापनमा समेत अभिनय गरिसकेका छन् । अभिनेता खड्काले फिल्ममा मात्र होइन, नेतृत्व तथा समाजसेवाको क्षेत्रमा पनि गहिरो छाप छोडेका छन् । नेपाल चलचित्र कलाकार संघका निवर्तमान अध्यक्ष खड्कासँग कलाकर्मी संवाददाता निशा ढकालले हालै लामो ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...