राष्ट्रिय चलचित्र अवार्ड-२०८१ मा ‘शाम्बाला’ उत्कृष्ट फिल्म, कसले कुन अवार्ड जिते?

July 14, 2025 at 10:36 AM
1 min read

काठमाडौँ- यस वर्षको राष्ट्रिय चलचित्र अवार्ड २०८१ मा ‘शाम्बाला’ ले उत्कृष्ट फिल्म अवार्ड जितेको छ।  फिल्मसँगै मीन भामले उत्कृष्ट निर्देशकको अवार्ड पनि जितेका छन्। त्यस्तै ‘पूर्ण बहादुरको सारङ्गी’ का मुख्य कलाकार विजय बरालले उत्कृष्ट अभिनेता अवार्ड पाएका छन्। फिल्म ‘खुस्मा’ की मुख्य पात्र उपासना सिंह ठकुरीले उत्कृष्ट अभिनेत्री अवार्ड हात पारेकी छन्। चलचित्र विकास बोर्डले […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...