‘बोक्सीको घर’ राष्ट्रिय पुरस्कारको कुनै पनि विधामा पुरस्कृत हुन लायक थिएन त ?

July 14, 2025 at 01:37 PM

काठमाडौं– राष्ट्रपति निवासमा सोमवार वितरण गरिएको राष्ट्रिय चलचित्र पुरस्कार–२०८१ प्रति टिप्पणी आउने क्रम जारी छ । उक्त समारोहमा आशा गरेका फिल्महरु पुरस्कृत नहुँदा धेरै कलाकार तथा फिल्मकर्मी यति बेला गुनासो र आश्चर्य प्रकट गरिरहेका छन् । यहि क्रममा २०८१ मा लकी चार्म उपाधि दिइएको अभिनेत्री केकी अधिकारीको फिल्म ‘बोक्सीको घर’ ले पनि कुनै पनि विधामा पुरस्कार नपाउँदा अहिल फिल्म नगरीमा चर्चाको विषय बनेको छ । धेरै फिल्मकर्मीले कलाकर्मीसँग गुनासो गर्दै आज भएको पुरस्कार कार्यक्रम आफूलाई मन परेको मान्छेहरुलाई मात्र ‘घरमा खाना खान बोलाएको’ जस्तो भएको बताएका छन् । २०८१ कै ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...