‘जनै हराएको मान्छे’ टिजर: सपना र सम्बन्धको द्वन्द्वमा विजय बरालको सङ्घर्ष

July 15, 2025 at 03:48 AM

काठमाडौं – विवाहको रमझमसँगै सुरु हुने र कोरिया जाने सपनामा केन्द्रित रहेको चलचित्र ‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरू’ को टिजर सार्वजनिक भएको छ । यो टिजरले दर्शकहरूलाई सपना, सङ्घर्ष, प्रेम र धोकाको एउटा गहन कथाको झलक दिएको छ । सार्वजनिक टिजरमा मुख्य पात्र विजय बरालको कोरिया जाने तीव्र आकाङ्क्षा स्पष्ट देखिन्छ । बुवासँगको नोकझोक र […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...