काठमाडौं- म्युजिक भिडियो निर्देशनमा स्थापित निर्देशक माइकल चन्दले फिल्म ‘राम नाम सत्य’ निर्देशन गर्ने भएका छन् । यो फिल्म उनको निर्देशकीय ‘डेब्यू’ हुनेछ । माइकल इन्टरटेन्मेन्ट हाउसको प्रस्तुतिमा निर्माण हुने फिल्ममा कथा पनि माइकलकै हुनेछ । फिल्म निर्देशनको घोषणा गर्दै माइकलले फिल्मको थिम पोस्टर पनि सार्वजनिक गरेका छन् । सार्वजनिक थिम पोस्टरमा एउटा ठूलो घन्टी र बञ्चरोलाई देखाइएको छ । साथमा आकृतिमा एक पुरुष दौडिरहेको देख्न सकिन्छ । पोस्टर डार्क शैलीमा निर्माण गरिएको छ । निर्देशक चन्दले फिल्मले बदलाको कथा बोल्ने बताए । उनका अनुसार फिल्मको कलाकार तथा प्राविधिक चाँडै सार्वजनिक गरिनेछ । फिल्ममा ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...