‘गुन्यो चोलो’को गीतमा नाजिरको अलग अवतार, भदौ १३ गते चलचित्र रिलिज हुने

July 15, 2025 at 12:51 PM

काठमाडौं – नेपालमा ट्रान्सजेन्डर समुदायको कथालाई पर्दामा उतार्ने प्रयास स्वरूप अभिनेता नाजिर हुसेनले पारालैंगिक महिलाको भूमिकामा अभिनय गरेको चलचित्र ‘गुन्यो चोलो’ आगामी भदौ १३ गतेदेखि प्रदर्शनमा आउने भएको छ। मङ्गलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा फिल्मको पहिलो गीत ‘म फूल हुँ कि काँडा’ सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको हो। भिडियोमा अभिनेता नाजिर हुसेन बेहुलीझैँ सजिएर, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...