नाजिरको ‘गुन्यु चोलोः द ड्रेस’ भदौको दोस्रो हप्ता पर्दामा

July 16, 2025 at 10:33 PM

काठमाडौं । चलचित्र ‘गुन्यु चोलोः द ड्रेस’ को गीत ‘म फूल हुँ कि काँडा’ सार्वजनिक गरिएको छ । लेखु सहयात्रीको शब्द र संगीतमा तयार भएको उक्त गीतमा गायिका मनिषा पोखरेलको स्वर सुन्न सकिन्छ । गीतले आफूभित्र पनि प्रेम गर्ने चाहना र भावना रहेको कथा बोकेको छ । भिडियोमा अभिनेता नाजिर हुसेनलाई नर्तकको भूमिकामा देखाइएको छ

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...