मिस युनिभर्स नेपाललाई प्रधानमन्त्रीको शुभकामना – ‘यो नेपाल चिनाउने अवसर हो’

July 17, 2025 at 07:18 AM

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सौन्दर्य प्रतियोगिता मिस युनिभर्स नेपाल २०२५ लाई शुभकामना व्यक्त गरेका छन्। हाल पूर्वी नेपालका विभिन्न सहरहरूमा अडिसन भइरहेको यस प्रतियोगिताका सहभागीहरूलाई प्रधानमन्त्री ओलीले प्रोत्साहन गर्दै नेपालको सौन्दर्य र प्रतिभालाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउन यो प्रतियोगिता महत्त्वपूर्ण हुने विश्वास लिए। केही दिनअघि भद्रपुर विमानस्थलमा प्रतियोगिता आयोजक ग्लोबल ग्ल्यामर भेन्चरकी सङ्गीता पुरी […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...