मिलन चाम्स निर्देशित ‘गोर्खा वारियर’को ट्रेलर सार्वजनिक

January 25, 2024 at 12:22 PM

द सिनेमा टाइम्स, काठमाडौं – मिलन चाम्सको निर्देशनमा निर्माण भएको सिनेमा ‘गोर्खा वारियर’को ट्रेलर सार्वजनिक गरिएको छ । अभिनेता शिशिर वाङ्देलको सशक्त ‘भ्वाइस ओभर’बाट सुरु भएको ट्रेलरमा मलायाको जंगलमा आतंकवादीसँग गोर्खा सैनिकले लडेको लडाइँलाई देखाइएको छ । ट्रेलरमा सिनेमाटोग्राफी, भीएफएक्स र ब्याकग्राउन्ड स्कोरको काम राम्रो देखिन्छ । गत भदौमा लण्डनस्थित ‘आइम्याक्स सिनेवल्र्ड’मा प्रिमियर गरिएको फिल्ममा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...