काजी र अञ्जनको निर्देशनमा बन्ने भयो ‘जदौ’

July 17, 2025 at 03:25 PM
1 min read

काठमाडौं- नखाको विषले सतायो, नचल्ने खोटी बनायो लुटेर खुशी जीवनको, अधर्मी पापी बनायो । घाम, जून सबैको एउटै हैन र ? हामीले फेर्ने सास एउटै हैन र ? सानो र ठूलो भेदभाव किन ? मान्छे–मान्छेको जात एउटै हैन र ? जातीय विभेद तथा भेदभावका कारण अन्तरजातीय प्रेम जोडी तथा दम्पत्तिले । यद्यपि, हाम्रो समाजमा भोग्नु, गर्नु परेको संघर्षको यथार्थता झल्कने उल्लेखित पंक्ति निर्माणाधीन फिल्म ‘जदौ’ को एउटा गीतको स्थायी हो । राजधानीमा बिहीवार आयोजुत ‘जदौ’ फिल्म निर्माण घोषणा कार्यक्रममा कलाकारहरु मुकुन भुसाल,नीति शाह,प्रभातपाल ठकुरी,विनोद न्यौपाने अनि सन्ध्या श्रेष्ठले प्रिति कौर लिखित यो गीत वाचन ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...