काठमाडौं– रामबाबु गुरुङको निर्देशनमा निर्माण भएको नेपाली फिल्म ‘डिग्री माइलाः एमए थर्ड क्लास’ को ईण्ड–क्ल्याप गरिएको छ । छायांकन प्रारम्भ ४५ दिनमा रुम्जाटारमा पुरा भएको फिल्मको यूनिटले जनाएको छ । गत असोज १ गतेदेखि ओखलढुंगाको रुम्जाटारबाट पहिलो चरणको छायांकन प्रारम्भ गरिएको थियो । पहिलो चरणको छायांकन सकिएसँगै फिल्मको फर्स्टलुक पोस्टर सार्वजनिक भएको थियो । फिल्मको पोस्टरमा शीर्ष पात्र ‘डिग्री माइला’ बनेका दयाहाङ राईलाई एकल रुपमा प्रस्तुत गरिएको थियो । पोस्टरमा उनलाई काठको बेञ्चमा गम्भिर मुद्रामा केही सोचिरहेको र चश्मा लगाएर जुँगा पालेको देख्न सकिन्छ । दोस्रो चरणको छायांकन भने काठमाडौंबाट ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...