इलाममा ‘मैझारो’

July 17, 2025 at 11:13 PM

काठमाडौं । चलचित्र ‘मैझारो’ को बिहीबार गतेदेखि पूर्वी पहाडी जिल्ला इलामबाट छायांकन आरम्भ गरिएको छ । अभिनेता विल्सनविक्रम राई (तक्मेबुढा) निर्देशनमा डेब्यु गर्दै यस चलचित्रको निर्माणमा जुटन्भएको हो । इलाम र पाँचथरका विभिन्न स्थानमा छायांकन हुने चलचित्रमा पूर्वी पहाडको जीवनशैली, संस्कृति र सामाजिक यथार्थलाई आधार बनाइएको निर्देशक राईले बताउनुभयो । कथा, पटकथा र निर्देशन राई

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...