काठमाडौं । फिल्म ‘जदौ’को औपचारिक घोषणा गरिएको छ । बिहीबार राजधानीमा एक कार्यक्रम बीच फिल्मको घोषणा गरिएको हो । कार्यक्रममा फिल्मका प्रमुख कलाकारहरु मुकुन भुसाल, नीति शाह, प्रभातपाल ठकुरी, विनोद न्यौपाने र सन्ध्या श्रेष्ठलगायतको उपस्थिति थियो । कार्यक्रममा प्रमुख अथिति चलचित्र बिकास बोर्डका अध्यक्ष दिनेश डिसीले महाकवि लक्ष्मीप्रसाद देवकोटाको कविता ‘मानिस ठूलो दिलले हुन्छ जातले […]
The post जदौमा दुई निर्देशक appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...