सिनेमा हलमा नेपाली फिल्मको खडेरी, बलिउड र हलिउडका आधा दर्जन

July 18, 2025 at 03:18 AM

काठमाडौं– नेपाली फिल्म क्षेत्रले चाडपर्व कुर्दा साउनको पहिलो तथा दोस्रो साता सिनेमा हलहरु नेपाली फिल्मविहीन् भएका छन् । अहिले सिनेमा हलमा हप्तौँअघि प्रदर्शन भएको ‘ऊनको स्वीटर’, केही सिनेमा हलहरुमा अघिल्लो शुक्रवार प्रदर्शनमा आएको ‘यो मन त मेरो नेपाली हो’ बाहेक अन्य नेपाली फिल्म छैनन् । आज साउन २ गते शुक्रवार कुनै पनि नयाँ नेपाली फिल्म प्रदर्शनमा आएनन् । यतिमात्र होइन, आगामी साउन ९ गते शुक्रवार पनि सिनेमा हलमा नेपाली फिल्म प्रदर्शन हुने छैनन् । अब दर्शकले नयाँ नेपाली फिल्म हेर्नका लागि साउन १६ गतेकै प्रतिक्षा गर्नु पर्नेछ । उक्त दिन ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...