काठमाडौं– अभिनेत्री प्रियंका कार्की अहिले फिल्म भन्दा पनि टेलिभिजन कार्यक्रम तथा म्युजिक भिडियोका कारण व्यस्त छिन् । त्यसो त प्रियंकालाई समय–समयमा विभिन्न हिन्दी तथा नेपाली गीतमा डान्स गर्दै गरेको पनि देखिन्छ । यद्यपि, भखर्रै प्रियंकालाई बुरुक्क–बुरुक्क उफ्रँदै, नाच्दै गरेको देखिएको छ । सधैँ सुर–ताल मिलाएर नाच्ने प्रियंका यसपटक किन त्यसरी बिना सुरतालमा नाच्दै छिन् त ? जिज्ञासा उठ्नु स्वभाविकै हो । प्रियंका यसरी नाच्नुको कारण हो उनको इन्स्टाग्राममा दुई मिलियन अर्थात २० लाख फलोअर्स पुग्दाको खुशी । यो उपलब्धिलाई सेलिब्रेट गर्ने क्रममा प्रियंकाले त्यसरी बिना सुर–ताल काभ्रेली सम्धी भनेर टिकटकमा ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...