जातीय विभेदविरुद्ध चलचित्र ‘जदौ’ बन्ने

July 18, 2025 at 05:26 AM

काठमाडौं – नेपाली समाजमा गहिरो जरा गाडेको जातीय विभेदको यथार्थलाई पर्दामा उतार्ने लक्ष्यका साथ चलचित्र ‘जदौ’ निर्माणको घोषणा गरिएको छ। बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा निर्माणको औपचारिक घोषणा गर्दै जातीय विभेदका कारण अन्तरजातीय प्रेम सम्बन्धमा आउने चुनौती र सङ्घर्षको कथालाई प्रमुखता दिइने जानकारी गराइयो। कार्यक्रमको सुरुवात प्रीति कौरद्वारा लिखित एक मर्मस्पर्शी गीत वाचनबाट भएको थियो, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...