चलचित्र ‘आम नागरिक’ बन्ने

January 25, 2024 at 03:31 PM

काठमाडौँ।नेपाली चलचित्र ‘आम नागरिक’ बन्ने भएको छ । पुष्कर राउतको प्रस्तुतिमा बन्ने यो चलचित्रलाई विनयराज पौडेलले निर्देशन गर्दैछन् । यसको थिम पोस्टरमा खुकुरी हातमा लिएर पछाडि पट्टी लुकाइरहेका युवकलाई राखिएको छ । चलचित्रमा कलाकारहरूको छनौट भइसकेको छैन । उग्रशन ढुङ्गाना र राजेन्द्र दुलाल निर्माता रहने चलचित्रलाई केसित बाबु प्रोडक्सन हाउसको ब्यानरमा बनाइएको जनाइएको छ ।

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...