काठमाडौँ। निर्देशक राजेन्द्र बस्नेतको निर्देशनमा कमेडी फिल्म ‘किस्ने कहाँ छ ?’ को औपचारिक घोषणा गरिएको छ। थिम पोस्टर सार्वजनिक गर्दै फिल्मको घोषणा गरिएको छ। थिम पोस्टरमा एउटा गाडी हिलो बाटोमा रोकिएर गाडीभित्रको मान्छे बाटोमा काम गर्दै गरेको मान्छेसँग कुरा गर्दै गरेको देख्न सकिन्छ। फिल्मको कथा, पटकथा र संवाद लेखक विनयराज पौडेलले तयार पारेका हुन्। ग्रीन […]
The post किस्ने कहाँ छ ? को घोषणा appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...