‘बलिदान’ को ६० फिट अग्लो पोस्टर

July 18, 2025 at 10:01 PM

काठमाडौं । बडादशैँको फूलपातीको दिनदेखि सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘बलिदान’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । ६० फिट अग्लो र १६ फिट चौडाइको यो पोस्टर बिहीबार काठमाडौंको गोंगबु बसपार्कस्थित ल्होत्से मलको बाहिरी भागमा राख्दै सार्वजनिक गरिएको हो । पोस्टरमा रगतले लतपतिएका, घाइते तर क्रुद्ध मुद्रामा देखिएका अभिनेता समीर भट्ट हुनुहुन्छ । उहाँ मानव आकृतिमाथि

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...