काठमाडौं । नेपालकै पहिलो र ठूलो मोडलिङ रियालिटी शो ‘द फेस नेपाल भोल्युम ५’को शीर्ष उपाधि पुरुषतर्फ जोस गरेट र महिलातर्फ तृषा चेम्जोङले जितेका छन् । राजधानीको होटल सोल्टीमा भएको फिनालेमा उनीहरुले उपाधि जितेका हुन् । उनीहरुले उपाधिसँगै जनही ३ लाख ५० हजार रुपैंयाँ नगद पुरस्कार जितेका छन् । यू क्यान फ्लाई मोडलिङ एजेन्सीले आयोजना […]
The post जोस र तृषा नयाँ द फेस नेपाल appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...