काठमाडौं । भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०८१ बाट वरिष्ठ गायिका चन्द्रकला शाह र सङ्गीतकार शिलाबहादुर मोक्तानलाई प्रदान गरिएको छ । शनिबार काठमाडौंमा आयोजित भक्तराज आचार्य सङ्गीत प्रतिष्ठान’ र ‘सिटी एक्सप्रेस मनी ट्रान्सफर’ को संयुक्त प्रस्तुतिमा हरेक वर्ष प्रदान गरिने सम्मान शाह र मोक्तानलाई हस्तान्तरण गरिएको हो । प्रतिष्ठानका संरक्षक सुशीला आचार्य तथा सिटी एक्सप्रेसका […]
The post सत्यराज भन्छन्–बुबाआमालाई पुज्ने मान्छे कहिले पछि पर्दैन appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...