मोडलिङमा सविता

January 25, 2024 at 10:49 PM
1 min read

काठमाडौं । सविता धरेल पछिल्लो समय एकपछि अर्को भिडियोमा व्यस्त बनिरहनुभएको छ । सोफी धरेलको नामबाट कला क्षेत्रमा परिचित मोडल तथा नायिका सविता त्रिपुरासुन्दरी-४ धादिङमा जन्मिनुभएको हो भने पोखरालाई कर्मथलो बनाउँदै आइरहनुभएको छ । कला क्षेत्रमा आफ्नो कुशल अभिनय तथा नृत्य प्रस्तुत गर्दै आइरहनुभएकी सविताले सात दर्जन बढी म्युजिक भिडियोमा आफ्नो अभिनयकला प्रस्तुत गरिसक्नु भएको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...