चलचित्र ‘परिवार’को घोषणासँगै छायांकन सुरु

July 20, 2025 at 08:33 AM

काठमाडौं । चलचित्र ‘परिवार’ निर्माणको घोषणा गरिएको छ । राजधानीमा शुभमुहूर्त गर्दै निर्माणपक्षले यो चलचित्र निर्माणको घोषणा गरेको हो । मदन थापाको निर्देशन रहने चलचित्रको शुभमुहूर्तसँगै छायाकंन सुरुवात गरिएको छ । यस सिनेमाको अधिकांश छायाकंन काठमाडौंमा हुनेछ भने केही दृश्य भ्याली बाहिर छायांकन गर्ने निर्माणपक्षले जानकारी दिएको छ । निर्देशक थापाले यसअघि चलचित्र ‘बाटोः रोड […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...