स्कटल्याण्डमा भव्य भयो नेपाल इन्डिजिनियस फिल्म फेस्टिभल, ‘सुगुप’ र ‘गाउँ आएको बाटो’ उत्कृष्ट

July 21, 2025 at 12:52 AM
1 min read

एडिन्बरा- स्कटल्याण्डको राजधानी एडिन्बरामा पहिलो पटक आयोजना गरिएको ‘नेपाल इन्डिजिनियस फिल्म फेस्टिभल-२०२५’ भव्य रुपमा सम्पन्न भएको छ । आयोजक संस्थाहरुमध्ये एक नेपाल चलचित्रकर्मी महासंघ, प्रदेश नं. १ का अध्यक्ष अरुणकुमार प्रधानका अनुसार बेलायतका लागि नेपाली राजदुत चन्द्र कुमार घिमिरेको प्रमुख आतिथ्यतामा गत शनिवार आयोजित फेस्टिभलमा स्थानिय समुदायका नेपाली दर्शकको उत्साहजनक सहभागिता रहेको थियो । एडिन्बराका सांसद फेजल चौधरीको विशेष आतिथ्यतामा आयोजित फेस्टिभल नेपाल स्कटल्याण्ड एसोसिएसन तथा नेपाल चलचित्र निर्देशक समाज, नेपाल चलचित्रकर्मी महासंघ, प्रदेश नं. १ को को संयुक्त आयोजनामा सम्पन्न भएको हो ।   आयोजक संस्थाहरुमध्येको एक नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...