कृषा चौलागाईको ‘पिताम्बर’ मा प्रदिप खड्का !

January 26, 2024 at 05:26 AM

चलचित्र निर्माणमा लामो अनुभव पश्चात कृषा चौलागाईले ‘एैँचो पैँचो’ मार्फत निर्देशनमा हात हालिन्। चर्चाको बिचमा चलचित्रले सोचेजस्तो सफलता हासिल गर्न सकेन। स्वस्तिमा खड्का र बर्षा राउतको कारण चर्चामा रहेको चलचित्रमा मुकुन भुषाल, सुशील सिटौला जस्ता कलाकार रहेका थिए। प्रस्तुतीमा चुक्दा सफलता हासिल गर्न चुकेकी कृषा सोहि कुरालाई मनन गर्दै अर्को चलचित्र निर्देशनमा होमिएकी छिन्। ‘पिताम्बर’ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...