काठमाडौं– नेपाली फिल्म उद्योगका प्रख्यात सिनेमाटोग्राफर, निर्माता तथा निर्देशक पुरुषोत्तम प्रधानले सोमवार चलचित्र विकास बोर्डलाई एकै पटक आफ्ना ६० भन्दा बढी फिल्मका पटकथा (स्क्रिप्ट) औपचारिक रूपमा हस्तान्तरण गरेका छन् । उक्त अवसरमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले पुरुषोत्तम प्रधानको यो योगदानलाई ‘नेपाली चलचित्रको समृद्ध इतिहास संरक्षणको लागि अमूल्य उपहार’ भन्दै सम्मान गरे । ‘पटकथा नै चलचित्रको आत्मा हो । यी स्क्रिप्टहरू संरक्षित गर्नाले भविष्यका चलचित्रकर्मीहरूका लागि प्रेरणा र शोधको स्रोत बनेको छ, अध्यक्ष डिसीको भनाइ छ । हस्तान्तरित गरिएका प्रमुख फिल्महरु छक्का पञ्जा शृङ्खला (छक्का पञ्जा, छक्का पञ्जा ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...