अभिनेत्री सनिशा भट्टराई बनिन् ‘पोखरा निन्जाज’ टीमको ब्राण्ड एम्बासडर

July 22, 2025 at 07:21 AM

पोखरा– अभिनेत्री सनिशा भट्टराई पोखरामा आयोजना हुने महिला भलिबल लिग ‘वात्सल्य एभरेष्ट महिला भलिबल लिग–२०२५’ मा सहभागिता जनाउने एउटा टीमको ब्राण्ड एम्बासडरमा नियुक्त भएकी छिन् । उक्त प्रतियोगितामा सहभागिता जनाइरहेको ‘पोखरा निन्जाज’ टीमले अभिनेत्री भट्टराईलाई आधिकारिक रूपमा ब्राण्ड एम्बासडरमा नियुक्त गरेको हो । अभिनेत्री भट्टराईले यो अवसर आफ्ना लागि गौरव भएको प्रतिक्रिया दिँदै भनेकी छिन्– ‘यो केवल खेल प्रतिस्पर्धा होइन, महिलाको सशक्तीकरणको अभियान पनि हो । खेलमार्फत महिलाको क्षमता उजागर गर्न सामूहिक प्रयास जरुरी छ ।’ उनले खेल महिला सशक्तीकरणको अभियान भएको बताउँदै सामूहिक प्रयासको आवश्यकता औंल्याएकी छिन् । दर्जनौं म्युजिक ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...