‘होस्टेल अगेन’ घोषणा: थ्रिलरको स्वादमा ‘होस्टेल’ ब्रान्डको नयाँ अध्याय

July 22, 2025 at 06:21 AM

द सिनेमा टाइम्स, काठमाडौं । नेपाली सिनेमा क्षेत्रमा नयाँ पुस्ताका कलाकारलाई स्थापित गर्दै आएको ‘होस्टेल’ शृङ्खलाको तेस्रो भागको सफलतापछि सोही टिमले ‘होस्टेल अगेन’को निर्माण घोषणा गरेको छ । निर्माण घोषणासँगै सिनेमाको मिनिमल पोस्टर सार्वजनिक गर्दै विषयवस्तुलाई प्रस्ट पार्न खोजिएको छ । सोमबार सामाजिक सञ्जालमा सार्वजनिक गरिएको मिनिमल पोस्टरमा रगतले लतपतिएको चक्कुले गुलाबको फूल थिचेको दृश्यले […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...