खिल बहादुर गुरुङ निर्देशित ‘रिमै’ को टिजर सार्वजनिक

July 22, 2025 at 09:21 AM
1 min read

काठमाडौँ- खिल बहादुर गुरुङको निर्देशनमा बनेको फिल्म ‘रिमै’ को टिजर सार्वजनिक भएको छ। मंगलबार सार्वजनिक टिजरमा गुरुङ संस्कारलाई प्राथमिकता दिइएको छ। फिल्मको मुख्य भूमिकामा दयाहाङ राई, रिश्मा गुरुङ, गौमाया गुरुङ, अर्पण थापा, बुद्धि तामाङलगायत छन्। ग्रामीण परिवेश, प्रेम, पीडाले भरिएको टिजरमा तीनै पात्रहरूको मनोदशा पनि देखाइएको छ। उपेन्द्र सुब्बाको कथा रहेको फिल्म आगामी भदौ २० […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...