‘आ बाट आमा’मा सिमरन पन्तको प्रवेश

July 22, 2025 at 09:54 AM

रंगखबर, काठमाडौँ: निर्देशक चन्द्र पन्तको निर्देशनमा निर्माण हुन लागेको नयाँ नेपाली फिल्म ‘आ बाट आमा’ मा अभिनेत्री सिमरन पन्त अनुबन्धित भएकी छन्। निर्माण टिमले उनलाई सोमबार अनुबन्ध गरेको हो। यस फिल्ममा उनी अभिनेता पल शाहसँग जोडी बाँधिनेछिन्। सिमरनले यसअघि फिल्म ‘होस्टेल ३’ मा अभिनय गरेकी थिइन्, जहाँ उनको अभिनयको प्रशंसा गरिएको थियो। ‘आ बाट आमा’ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...