‘रिमै’को टिजर सार्वजनिक, चलचित्र भदौ २० गते रिलिज हुने

July 22, 2025 at 10:00 AM

काठमाडौं – खिल बहादुर गुरुङको निर्देशनमा निर्मित चलचित्र ‘रिमै’को टिजर सार्वजनिक भएको छ। करिब २ मिनेट लामो टिजर सार्वजनिक गर्दै निर्माण पक्षले चलचित्रको प्रदर्शन मिति समेत एक हप्ता अगाडि सारेको छ। यसअघि भदौ २७ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको ‘रिमै’ अब भदौ २० गतेबाट देशभर प्रदर्शनमा आउनेछ। सार्वजनिक टिजरले चलचित्र एक रहस्यमय, रोमाञ्चक र भावनात्मक […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...