‘छक्का पञ्जा’ देखि ‘दासढुंगा’ सम्मका स्क्रिप्ट बोर्डको अभिलेखमा

July 22, 2025 at 10:45 PM

काठमाडौं । नेपाली चलचित्रका छायाँकार तथा निर्माता पुरुषोत्तम प्रधानले सोमबार चलचित्र विकास बोर्डलाई एकैपटक आफ्ना ६० भन्दा बढी चलचित्रका पटकथा (स्क्रिप्ट) हस्तान्तरण गर्नुभएको छ । बोर्डलाई हस्तान्तरण पछि चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले पुरुषोत्तमको योगदानलाई ‘नेपाली चलचित्रको समृद्ध इतिहास संरक्षणको लागि अमूल्य उपहार’ भनेर सम्मान गर्नुभयो । उहाँले भन्नुभयो, ‘पटकथा नै चलचित्रको आत्मा हो

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...