चलचित्र ‘ताराहरू’ को दोस्रो गीत ‘ऐया नि हो’ सार्वजनिक (भिडिओसहित)

July 23, 2025 at 07:51 AM

काठमाडौं । आशान्त शर्मा निर्देशित चलचित्र ‘ताराहरू’ को दोस्रो ‘ऐया नि हो’ बोलको गीत सार्वजनिक भएको छ । गीत बूढासुब्बा डिजिटल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । गीतमा स्वर सलिना विकेको रहेको छ । गीतमा समावेश नेवारी भाषाको र्यापमा कुन्दन शाक्यको स्वर छ । पीडा व्यक्त गरिएको गीतको भिडियोमा फिल्मका कलाकार मेनुका प्रधान, आशान्त शर्मा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...