काभ्रेको पनौतीमा साइन्स फिक्सन ‘एक्लो’को पाइलट र जम्बीको रोमाञ्चक दृश्य छायांकन

July 23, 2025 at 08:15 AM

द सिनेमा टाइम्स, काठमाडौं । नेपाली सिनेमा क्षेत्रमा दुर्लभ साइन्स फिक्सन विषयवस्तुमा आधारित सिनेमा ‘एक्लो’को केही विशेष दृश्य काभ्रेपलाञ्चोकको पनौती नगरपालिकामा भव्य सेटअप तयार गरेर छायांकन गरिएको छ। निर्देशक प्रदीप शाहीको नेतृत्वमा तीन मिनेट लामो एक सट दृश्य खिच्न उच्च तयारी गरिएको थियो, जहाँ पाइलट विजय लामाको अगाडि जम्बीले सृजना गरेको सवारी दुर्घटना देखाइएको छ। […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...