‘अभिमन्यु : च्याप्टर १’ को मोसन टिजर

July 23, 2025 at 06:22 AM

फिल्म ‘अभिमन्यु : च्याप्टर १’को मोसन टिजर सार्वजनिक भएको छ । निर्माण पक्षले मंगलबार मोसन टिजर सार्वजनिक गरेको हो । मोसन टिजर जिल्ला कारागार मोरङ अगाडि एक व्यक्तिले चुरोट सल्काउँदै गरेको दृश्यबाट सुरु हुन्छ। त्यसपछि ती व्यक्ति एक सिक्कालाई टस गर्छन् । टस गरेको सिक्का चक्रको केन्द्रमा गएर रोकिन्छ, जहाँ पजल देखिन्छ । पजलमा सुरुमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...