काठमाडौं– साउन २३ गतेदेखि प्रदर्शनको तयारीमा रहेको फिल्म ‘सिटामोल’ को टे्रलरले सार्वजनिक भएको छोटो समयमै दर्शकको रोजाइमा परेको । अभिनेता सौगात मल्ल तथा अभिनेत्री बेनिशा हमालको प्रमुख भूमिका रहेको फिल्मलाई राज बहादुर सानेले निर्देशन गरेका छन् । फिल्मको गीतले पहिला नै दर्शकको मन जित्न सफल भइसकेको छ । बाबुल गिरीको संगीत तथा स्वरको ‘मुटु भित्र खिल छ हजुर’ लाई दर्शकले अत्यधिक रुचाएका छन् भने ‘झुम्का कानैमा’ ले त १० लाख बढीको भ्युज पाउन सफल भैसकेको छ । यसैबीच ‘सिटामोल’ को बुधवार सार्वजनिक ट्रेलर हेरेपछि भने दर्शकले पूरै फिल्म कसरी हेर्ने होला ? ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...