मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) धैर्य र पराक्रमले आँटेका कार्यमा सफलता मिल्नेछ। मित्रहरूको सहयोगले महत्वकांक्षी कार्यहरू अगाडि बढ्नेछन्। कृषि वा पशुपालनबाट राम्रो लाभ आर्जन गर्न सकिनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ। वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) बोलिको प्रभावले कार्य […]
The post आज–०८ साउन २०८२ बिहिवारको राशिफल appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...