मल्टि-स्टारर ‘जेरी अन टप’ को पोस्टर सार्वजनिक

July 24, 2025 at 07:55 AM

काठमाडौं– यो वर्षको तिहारको अवसर पारेर आगामी असोज ३१ गतेलाई प्रदर्शन मिति तय गरेको फिल्म ‘जेरी अन टप’ को फर्स्टलूक पोस्टर सार्वजनिक गरिएको छ । निर्माण कम्पनि अनन्या फिल्मसले फिल्मको प्रचार थालनी गर्दै बिहीवार एक साथ तीन पोस्टर सार्वजनिक गरेको हो । सार्वजनिक पोस्टरमा फिल्मका तीन प्रमुख कलाकार अभिनेता अनमोल केसीसँग अभिनेत्रीद्वय आँचल शर्मा र जस्सीता गुरुङ फिचर्ड छन् । पोस्टरमा समावेश पृष्ठभूमिले फिल्मको कथा खोलेको छ, जहाँ अनमोल र जसिता हिमाल आरोहीको अवतारमा प्रस्तुत छन् भने अर्को पोस्टरमा अनमोल दुबै अभिनेत्रीसँग रोमान्टिक अवतारमा छन् । पोस्टरले ‘जेरी अन टप’ मा त्रिकोणात्मक प्रेम ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...