‘जेरी अन टप’को फर्स्टलूक सार्वजनिक, असोज ३१ गते तिहारको अवसरमा प्रदर्शन हुने

July 24, 2025 at 09:35 AM
1 min read

द सिनेमा टाइम्स, काठमाडौं । तिहारको रौनकसँगै नेपाली रोमान्टिक ड्रामा सिनेमा ‘जेरी अन टप’ आउने भएको छ। निर्माण कम्पनी अनन्या फिल्मस् प्रालिले आगामी असोज ३१ गतेलाई प्रदर्शन मिति तोकेर सिनेमाको फर्स्टलूक पोस्टर सार्वजनिक गरेको हो। एकै साथ सार्वजनिक तीन पोस्टरहरूमा अभिनेता अनमोल केसी, अभिनेत्री आँचल शर्मा र जसिता गुरुङलाई फरक-फरक शैलीमा देखाइएको छ। पोस्टरले सिनेमामा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...