प्रदीपको अमेरिका यात्राः ब्यूटी पेजेन्टको जजदेखि आफ्नै फिल्मको प्रदर्शनसम्म

July 24, 2025 at 11:23 AM

काठमाडौं– यतिबेला केहि कलाकार मिस नेपाल नर्थ अमेरिका २०२५ मा निर्णायकको भूमिका निर्वाह गर्नका लागि अमेरिका पुगिसकेका छन् भने कोहि पुग्न क्रममा छन् । साउन १७ गते अर्थात अगस्ट २ मा अमेरिकाको न्ययोर्कमा हुने मिस नेपाल नर्थ अमेरिका अर्थ २०२५ को निर्णायक (जज) का लागि अभिनेताद्वय प्रदीप खड्का तथा अनुपविक्रम शाहीको साथमा अभिनेत्रीद्वय आँचल शर्मा तथा नीति शाह र मिस नेपाल २०१० सदीक्षा श्रेष्ठ पनि अमेरिका पुगेका छन् । यद्यपि, अभिनेता प्रदीप खड्का भने अमेरिका उड्नुको पछाडिको कारण उक्त ब्यूटी पेजेन्टमात्र नभएको कुराको जानकारी उनी स्वयंले आफ्ना इस्न्टा स्टोरीहरुमार्फत दिइरहेका छन् । अमेरिकामा ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...