अस्कर अन्तर्राष्ट्रिय कलेजको लघु-चलचित्र प्रतियोगिताका लागि आहृवान

July 24, 2025 at 10:29 PM
1 min read

काठमाडौं । लघु-चलचित्र प्रतियोगिताका लागि सिनेमा आहृवान गरिएको छ । अस्कर अन्तर्राष्ट्रिय कलेजले आयोजना गर्दै आएको तेस्रो संस्करणका लागि बुधबारबाट चलचित्र आहृवान गरिएको हो । २० वर्षमुनिका युवायुवती लक्षित प्रतियोगिताका लागि पठाइने लघु चलचित्रहरूको अवधि न्यूनतम् आठ मिनेट र अधिकतम १५ मिनेट हुनुपर्नेछ । चलचित्र बुझाउने अन्तिम म्याद भदौ ६ गते, शुक्रबार तोकिएको छ ।

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...