नाजिर हुसेन : एउटा ट्रान्स पात्रको जीवन बयान गर्दै दर्शकको मन जित्दै

July 24, 2025 at 10:26 PM

काठमाडौं । चलचित्र ‘गुन्यु चोलो : द ड्रेस’ को गीत ‘म फूल हुँ कि काँडा’ सार्वजनिक भएसँगै दर्शकबाट अत्यन्त सकारात्मक प्रतिक्रिया प्राप्त गरिरहेको छ । पछिल्लो समय सानो विषयमा समेत आलोचना गर्ने प्रवृत्ति बढ्दै गएको भए पनि, यस गीतले भने शतप्रतिशत प्रशंसा बटुल्न सफल भएको छ । गीतको लोकप्रियता मात्र होइन, यसमा नृत्य तथा अभिनय

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...