सौगात मल्ल ‘मितज्यू’मा अनुबन्धित, दयाहाङसँगको शक्तिशाली पुनर्मिलन

July 25, 2025 at 04:37 AM

काठमाडौं – चलचित्र ‘मितज्यू’मा चर्चित अभिनेता सौगात मल्ल अनुबन्धित भएका छन्। निर्देशक अनिल बुढा मगरको नयाँ प्रोजेक्टमा सौगातको आगमनसँगै निर्माण टिमले आफ्नो कलाकार सूचीलाई थप सशक्त बनाएको घोषणा गरेको छ। बिहीबार औपचारिक रूपमा गरिएको यो सम्झौताले चलचित्र वृत्तमा नयाँ तरङ्ग ल्याएको छ। यसअघि नै ‘मितज्यू’ का लागि अभिनेता दयाहाङ राई, तेरिया मगर र स्मिता लामिछाने […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...